रामप्रीत राम

रामप्रीत राम

rampiritlhn@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सिरहा क्षेत्र न.-3इनचार्ज
committee name:CCM

राजनीतिक यात्रा

विगतका आबद्धता
माओवादी हुदै एकता प्रक्रिया वाट आएको ।
राजनीतिक पृष्ठभूमि
2049साल मा पार्टी सदस्यता प्राप्त गरि अनेरास्ववियु हुँदै 2056सालमा अनेरास्ववियु(क्रान्तिकारी)हुदै माओवादी जनयुद्ध मा लागि जिल्ला कमिटी सचिवालय सदस्य राज्य कमिटी सदस्य ,केन्द्रिय सदस्य ,माओवादी पार्टीको ठुलो जम्बो कमिटी बनाउदा पोलिट ब्युरो सदस्य हुदै नेकपा काल र 10औं महाधिवेशन बाट नेकपा(एमाले)को केन्द्रिय सदस्य भइ कार्यरत रहेको ।
पार्टी कार्य
बिद्यार्थी हकहितका निम्ति विभिन्न कालखण्डमा राज्य विरुद्ध आन्दोलन मा सरिक हुँदै लोकतान्त्रिक गणतन्त्र का निम्ति माओवादी जनयुद्ध मा विभिन्न फौजी आक्रमण सेभोटेज दोहोरो भिडन्त युद्ध समवादाता जनादेश र रेडियो जनगणतन्त्र को रिपोर्टर।
जनसंगठन कार्य
अनेरास्ववियु ,अनेरास्ववियु(क्रान्तिकारी) मुक्ति समाज को केन्द्रिय सचीव लगायत जनसङ्गठन हरुमा इमानदारी पुर्बक पाएको जिम्मेवारी निर्बाह गरेको ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
slc/see

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:2056/2057तिर जनयुद्ध मा लाग्दा भुमिगत भइ 2062/08/19 गते शाहीसेना बाट गिरफ्तारी मा परेको पछी 2063/03/01गते रिहाई भएको ।पछी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा युद्धकालको पुरानो मुद्दामा फेरि गिरफ्तार परे 13 महिना पछी रिहा भए।पछी फ़ेरि खरखजाना मुद्दामा फ़ेरि 8महिना जेल जीवन् बिताएको ।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
कुनै किशिमको नियुक्ति पाएको छैन अहिलेसम्म ।
सामुदायिक संस्था
युद्ध काल देखि हाल सम्म सडक निर्माण बिधुत जडान पोखरी निर्माण चौतारा निर्माण पक्की सडक निर्माण मा आफै प्रत्येक्ष सङ्गलग्ण भइ निर्माण गराएको ।

हामीसँग जोडिनुहोस्