एमाले आज

एमाले अध्यक्ष ओलीको जन्मदिनमा प्रेस चौतारीको बिशेष शुभकामना

सेयर गर्नुहोस्

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ७२औं जन्मोत्सवको अवसरमा प्रेस चौतारी नेपालले बधाई तथा शुभकामना दिएको छ । संगठनका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा गएको संगठनको टोलीले अध्यक्ष ओलीको सुस्वास्थ्य एवं दिर्घायुको कामनासहित अध्यक्ष ओलीलाई शुभकामना दिएको हो ।

सो अवसरमा संगठनले एमाले अध्यक्ष ओलीलाई उपहार स्वरुप नवौं राष्ट्रिय महाधिवेशन उदघाटन समारोहमा अध्यक्ष ओली सहभागी हुनुभएको उहाँकै तस्विर अर्पण गरेको छ ।

 

हामीसँग जोडिनुहोस्