एमाले आज

भुकम्प पिडितको उद्दार तथा पुननिर्माणमा संगठन

सेयर गर्नुहोस्

२०८० कार्तिक १७ गते बेलुकी गएको जाजरकोट तथा रुकुम पश्चिम भुकम्पका कारण ठूलो मात्रामा जनधनको क्षेति भएको छ । पिडितको उद्दार कार्यको लागि नेकपा एमालेेले पार्टीको तर्फबाट पार्टीका कमिटी तथा जनसंगठनहरुलाई स्वयंसेवकको रुपमा परिचालन गरेको थियो । सोहि कार्यको लागि नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको तर्फबाट संगठनका अध्यक्ष कमरेड विनोद पाण्डेको नेतृत्वमा स्वयंसेवक परिचालन भएका थिए । संगठनको तर्उफबाट द्दार कार्यको लागि भक्तपूर जिल्लाबाट केही संख्यामा, कर्णाली प्रदेशबाट केही र लुम्बिनी प्रदेशबाट केही संख्या गरि करिव २५-३० जना स्वयंसेवकहरु लामो समयसम्म उद्दार कार्यकमा खटिनु भयो । 

 

 

हामीसँग जोडिनुहोस्