एमाले आज

अखिल नेपाल महिला संघ मुस्ताङको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

सेयर गर्नुहोस्
जेष्ठ ६, २०८१, मुस्ताङ - अखिल नेपाल महिला संघ मुस्ताङ जिल्लाको पाँचौ सम्मेलन मुस्ताङको जोमसोममा सम्पन्न भएको छ । उक्त सम्मेलनले  कमरेड सुनिता शेर्पाको अध्यक्षतामा २१ सदस्य जिल्ला कमिटी गठन गरेको छ

हामीसँग जोडिनुहोस्