detail-img

लमजुङ्ग जिल्ला सम्मेलन सम्पन्न

मिति २०८१ फागुन १८ गते राष्ट्रिय अपाङ्गता संगठन नेपाल जिल्ला संगठन कमीटी लमजुङको तेस्रो जिल्ला अधिवेशन बेसीशहरमा सम्पन्न भएको छ । अधिवेशन बाट क. बसन्त रिमालको अध्यक्षतामा ९ सदसिय जिल्ला संगठन कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।उपाध्यक्ष क.दुधराज गुरुङ्ग महिला उपाध्यक्ष क.टसविर गुरुङ्ग सचिव क.श्रीकृष्ण घिमिरे सह सचिव क.रामचन्द श्रेष्ठ सदस्यहरुमा क.सुष्मा तमाङ्ग, क.बिष्णु पोखरेल, क. पस बहादुर गुरुङ्ग  र बुद्धराज घले रहेको कमिटि चयन गरिएको छ । सम्मेलन नेकपा एमाले लमजुङ्गका नेता राष्ट्रिय अपाङ्गता संगठन नेपाल गण्डकि प्रदेश कमिटि  सदस्य लक्ष्मण सुवेदीको उपस्थितिमा सम्पन्न भएको थियो ।