नेकपा (एमाले) द्धारा आयोजित मङ्सिर ७ गते काठमाडौँको दरवारमार्गमा सम्पन्न भएको जागरण सभा सम्पन्न भएको छ । उक्त जागरण सभामा राष्ट्रिय अपाङ्गता संगठन नेपाल केन्द्रीय कमिटि, बाग्मती प्रदेश कमिटि, उपत्यकाका काठमाण्डौँ, भक्तपुर, ललितपुर, धादिङ्ग, काभ्रे, सिन्धुली लगायतका जिल्लाहरुबाट व्यापक उपस्थिति रहेको थियो । जागरण सभालाई सफल बनाउन उपस्थित हुनु भएका राष्ट्रिय अपाङ्गता संगठन सम्बद्ध सबै कमरेडहरुप्रति हार्दिक धन्यबाद व्यक्त गर्दछ ।
राष्ट्रिय अपाङ्गता संगठन नेपाल
केन्द्रीय कमिटी